काठमाडौँ । आज (सोमबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३६ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ १६ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ४२ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ६५ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ४० पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर