गोकुल बाँस्कोटा भन्छन्, ‘म कसरी भ्रष्ट भए ?’

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : १८


काठमाडौं । घुस प्रकरणको अडियो बाहिरिएपछि आलोचना खेपेका तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए।

राजीनामा दिएपछि बाँस्कोटा अहिले घरमै सिमित छन्। उनी सरकारमा फेरि आउँने भन्ने चर्चा समेत बेलाबेला भइरहन्छ।

प्रधानमन्त्री केपी ओली निकट मानिने बाँस्कोटा पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय छन्।

बाँस्कोटाले आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्