आज यूरोको मूल्य बढ्यो, डलरको घट्यो, कुन देशको कति ?

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १ : ०५


काठमाडौँ । आज (शनिबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ।    

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३६ पैसा तोकेको छ।    

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ ५८ पैसा छ।                        

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ७५ पैसा छ।  

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्