विश्वभर १६ लाख ७ हजार ६२६ सङ्क्रमित, ९५ हजार भन्दा बढीको मृत्यु

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ११ : ०६


जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख ७ हजार  ६२६ सङक्रमित भएका छन्। यस प्रकोपबाट संसारभरि ९५ हजार ७९४ को मृत्यु भएको  छ।

यसैबीच यस रोगबाट ३ लाख ५७ हजार १६४ जना भने निको भएका छन्। शुक्रबार मध्याह्नसम्मको  यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो। 

कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका मुलुकहरुको पछिल्लो परिदृश्य।


प्रतिक्रिया दिनुहोस्