रोकिएका मानिसलाई काठमाडौं बाहिर जान दिन जनमोर्चाको माग

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ३४


काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौं उपत्यकाबाट बाहिर र बाहिरबाट उपत्यका आउन चाहिनेहरुका लागि व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन। 

अध्यक्ष केसीले सरकारले दुई दिनका लागि यातायात खुला गर्ने यस अघि गरेको निर्णय सही भएको समेत बताएका छन्।


प्रतिक्रिया दिनुहोस्