वैशाख र जेठका सबै परीक्षा रद्ध

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ५ : ३९


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदो वैशाख र र जेठमा गर्ने भनिएका परीक्षा स्थगित गरेको छ । त्रिविले अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्