प्रहरीको तलब कटौतीबारे रवि लामिछानेले यस्तो लेखे

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  १० : २१


काठमाडौं । अधिकृतस्तरका प्रहरीको केहि दिनको तलब काटेर कोरोना कोषमा दिने निर्णय पछि सामाजिक सञ्जाल आलोचना भइरहेको छ।

धेरैले अग्रमोर्चामा खट्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुरक्षाभत्ता बढाउनुपर्ने सुझाव दिएका छन्।

चर्चित सञ्चारकर्मी रवि लामिछानेपनि पनि उक्त कुराको विरोध जनाएका छन्।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेको छन्।


प्रतिक्रिया दिनुहोस्