बाबुरामको अपील : ‘सकरात्मक सोचौं, रोग प्रतिरोराधात्मक क्षमता बढाऔं’

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ९ : ४२


काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोरोनाबाट बच्न विभिन्न टिप्स दिँदै भिडियो सन्देश जारी गरेका छन्।

तनाव र चिन्ता कम गर्न तथा सकारात्मक सोच विकास गर्न डा.भट्टराईले सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस्