‘कोभिड–१९’ बाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङ्क्रमित

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : २४


काठमाडाैं । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि ८८ हजार ५४३ को मृत्यु भएको  छ । यसैबीच यस रोगबाट ३ लाख ३० हजार ८९० जना भने निको भएका छन् । बिहीबार मध्याह्नसम्मको  यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो । 

कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य । 


प्रतिक्रिया दिनुहोस्