बढ्यो अमेरिकी डलरसहित सबै देशको मुद्रा भाउ, कुन देशको कति ?

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  १ : ०८


काठमाडौँ । आज (बिहीबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।   

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९० पैसा र बिक्रीदर १२२ रुपैयाँ ५० पैसा तोकेको छ।   

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५४ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ २४ पैसा छ।                       

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ७२ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ४६ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्