कसरी बन्यो भाइरसविरुद्ध पहिलो खोप ?

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : ५८


बालबालिकालाई कुनै विशेष रोग लाग्न नदिन बिरामी मानिसको घाउको पाप्रा पिसेको र पीप दलेको कुरा सुन्नुभएको छ ?

यो प्रश्न नै अलि अप्रिय लाग्न सक्छ। तर खोप विकासको इतिहासमा त्यस्तो उपाय अवलम्बन गरिएको देखिन्छ।

अहिले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस नियन्त्रण गर्न पनि खोप आवश्यक पर्न सक्छ।

यही परिप्रेक्ष्यमा केही शताब्दीअघि एड्वर्ड जेनरले कसरी एक प्रकरको भाइरसबाट हुने बिफर रोगविरुद्ध खोप बताएका थिए भन्ने विषयमा यो भिडियो


प्रतिक्रिया दिनुहोस्