सरकारले बनायो ३५ सय जना अट्ने क्वारेन्टाइन र ३२ सय ५९ आइसोलेशन वेड

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : २१


काठमाडाैं । देशभर कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्र र ३ हजार २ सय ५९ जना राख्न सक्ने क्षमताको आइसोलेशन वेड तयार गरिएको प्रधानमन्त्री केपी ओलीले जानकारी दिनुभएकाे छ ।

आज देशबासीका नाममा सम्बोधन गर्दै ओलीले हाल ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा रहेको र ९५ जना आइसोलेशनमा उपचारत रहेको जानकारी दिनुभयाे ।


प्रतिक्रिया दिनुहोस्