कक्षा १२ को परीक्षा सर्ने, परिक्षा बोर्डको बैठक जारी

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ५४


काठमाडौ । विषम परिस्थितिलाई मध्यनजर गर्दै कक्षा १२ को परिक्षा  सारिने भएको छ। दैनिकअनलाइनलाई प्राप्त सुचना अनुसार रास्ट्रीय परिक्षा बोर्डले कक्षा १२को परिक्षा सार्ने भएको छ।

कोरोना प्रभाव बढ्दै गैरहेको सन्दर्भ पुर्व निर्धारित समयमा परीक्षा संचालन गर्न जटिल हुने भएकाले यस्तो निर्णय गरिन लागेको रास्ट्रीय परिक्षा बोर्डले जनाएको छ। अहिले बोर्डको बैठक जारी छ ।

यो भन्दा अगाडी जारी सुचनामा बैशाख ८ गतेदेखी परिक्षा गरिने उल्लेख गरिएको थियो।

 


प्रतिक्रिया दिनुहोस्