काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युएईका राजकुमारसँग टेलिफोन संवाद गरेका छन्।
कोरोना भाइरसको जोखिम उच्च रहेका बेला खाडीमा रहेका नेपालीबारे प्रधानमन्त्री ओलीले चासो राख्दै संवाद गरेका हुन।
युएईले नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
… ढुक्क रहनुहोस्– नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छाैं ।
— K P Sharma Oli (@kpsharmaoli) April 6, 2020