भारतले विश्वलाई दियो कोरोना विरुद्ध एकजुट भएको सन्देश

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ४ : २०


नयाँ दिल्ली । कोरोना भाइरस विरुद्धको लडाईमा एकजुट हुन दीप प्रज्वलन गर्न भारतीय प्रधानमन्त्रीको आह्वान पछि भारतभर दीप प्रज्वलन गरिएको छ।

भारतघर मानिसहरुले घर घरमा दीप प्रज्वलन गर्दै भाइरस विरुद्धको लडाईमा ऐक्यबद्धता जनाएका हुन।

राति ९ बजेदेखि ९ मिनेटसम्म मैनबत्ति, दियो बालिएको हो।


प्रतिक्रिया दिनुहोस्