कोरोना विरुद्ध भारतभर मैनबत्ति र दियो बालियो

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ३ : ४९


काठमाडौं । कोरोनाभाइरसविरुद्धको लडाईँमा समर्थन जनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रहपछि आइतबार राति ९ बजे मैनबत्ती तथा दियोहरु बालिएको छ।

भारतीयहरुले घर आगनमा बत्ति बालेका हुन।

मोदीले राति ९ बजे देखि नौ मिनेटसम्म सबै भारतीय नागरिकलाई बिजुली बत्ती निभाएर मैँनबत्ती, टर्च वा मोबाइलको टर्च बाल्न आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्