नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति सबै भारतीयहरुलाई मैनबत्ती जलाउन अपील गरेका छन्।
प्रधानमन्त्री मोदीले एक टविट मार्फत बिजुलीको बत्ति निभाउँदै मैनबत्ती, मोबाइलको बत्ति, दियो बाल्न अपील गरेका छन्।
राति ९ बजेदेखि ९ मिनेटसम्म दियो बालेर कोरोना विरुद्धको लडाईमा एकजुट हुर्न देशवासीलाई मोदीले अपील गरेका हुन्।
और इसलिए,
इस Sunday,
5 अप्रैल को,
हम सबको मिलकर,
कोरोना के संकट के अंधकार को चुनौती देनी है,
उसे प्रकाश की ताकत का परिचय कराना है।इस 5 अप्रैल को हमें,
130 करोड़ देशवासियों की महाशक्ति का जागरण करना है: PM @narendramodi #IndiaFightsCorona— PMO India (@PMOIndia) April 3, 2020
प्रधानमन्त्री मोदीले यसअघि घरका भाँडाकुँडा ठटाएर कोरोना विरुद्धको लडाईमा ऐक्यबद्धता जनाउन देशवासीलाई अपील गरेका थिए।
भारतमा कोरोना भाइरस संक्रमणकाकारण ७७ जनाको मृत्यु भएको छ भने ३ हजार भन्दा बढि संक्रमित छन्।