नयाँदिल्ली । कोरोनाको त्रासले यतिबेला दुनियाँ कैद छ। मानिसहरू घरबाहिर निस्कन सकिरहेका छैनन् । तर, किसानको समस्या बेग्लै छ , गाई भैसीलाई बाहिर ननिकाली नहुने भएपछि के गर्ने ?
कुरा यत्तिमै सिमित रहेन जनावरलाई पनि लाग्न सक्ने कोरोना गाई भैंसीलाई पनि सर्यो भने झन के गर्ने ? यस्तै सोचेर भारतका किसानहरुले अहिले गाई भैंसीहरुलाई पनि मास्क लगाउन थालेको समाचार प्रप्त भएको छ ।