एसईई परीक्षा कहिलेबाट सुरु हुन्छ ?

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ५ : ५७


काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लागू गरिएको लकडाउन खुलेको दुई सातापछि मात्र यस वर्षको एसईई परीक्षा सुरु हुने भएको छ ।

लकडाउन खुलेर जनजीवन सामान्य हुन दुई साता लाग्ने भन्दै त्यसपछि मात्र एसईई परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । यसअघि ६ चैतबाट सुरु भनिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्