काठमाडौं । ईसेवाका सञ्चालकमाथि अनलाइन न्युज पोर्टल ह्याक गरेको आरोप लागेपछि ईसेवाले विज्ञप्ति निकालेर ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न संवेदनशील र प्रतिवद्ध रहेको बताएको छ ।
भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले काठमाडौं प्रेससँग कुनै सम्बन्ध नरहेको जनाएपनि उक्त विज्ञप्तिको कमेन्टमा भने ईसेवाकाे विश्वास घटेको प्रयोगकर्ताले बताएका छन । काठमाडौँबाट सञ्चालित एक अनलाइन न्युज पोर्टल ‘ह्याक’ गरेर समाचार डिलिट गरेको घटनामा ईसेवाका सञ्चालक मुछिएपछि प्रयोगकर्ताहरू सशङ्कित बनेका छन ।
हेर्नुहोस् ईसेवाको फेसबुक पेजमा के के भने प्रयोगकर्ताले (केहि कमेन्टहरू)
याे पनि पढ्नुहाेस
एउटा गल्तीले ई-सेवालाई गम्भीर धक्का: पर्सनल डाटा चोरी हुने डरले भटाभट अनसब्स्क्राइब गर्ने ट्रेन्ड