काठमाडौं । रौतहट गौर नगरपालिका वडा नं– ४ स्थित लालबकैया नदिमा शव पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
मृतकको शवलाई पानीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको सनाखत हुन नसकेको बताइएकाे छ ।