कोरोनाबाट मृतकको संख्या ५३ हजार नाघ्यो, संक्रमित हुनेको संख्या १० लाख १५ हजार बढी (अपडेट)

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १ : १४


काठमाडाैं । चीनबाट सुरू भइ विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ । शुक्रबार बिहानसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५३ ह्जार १ सय ६७ पुगेको छ । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाख १५ हजार ५९ पुगेको छ ।

अहिलेसम्म  इटालीमा १३ हजार ९ सय १५, स्पेनमा १० हजार ३ सय ४८, अमेरिकामा ६ हजार ७०, बेलायतमा २ हजार ९ सय २१, फ्रान्समा ५ हजार ३ सय ८७, जर्मनीमा १ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा ७९ हजार ३०३ संक्रमित, ५ हजार ९६७ को मृत्यु


प्रतिक्रिया दिनुहोस्