समाचार हटाएकोमा सिरान टेक्नोलोजिजले माफी माग्यो

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ५ : २३


काठमाडौं। काठमाडौं प्रेसको समाचार अनधिकृत रुपमा नियन्त्रणमा लिएर हटाएकोमा सिरान टेक्नोलोजिजले माफी मागेको छ।

एक विज्ञप्ति मार्फत वेभ कम्पनी सिरानले भूलवस कर्मचारीबाट त्यस्तो गल्ती भएको भन्दै माफी मागेको हो।

सो कम्पनीले डिलिट भएको समाचार पुनः ‘रि-स्टोर’ गरेको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्