बझाङ केन्द्र भएर भूकम्प

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ३ : ४८


काठमाडौं । सुदुरपश्चिम प्रदेशको बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

बझाङ र आसपास जिल्लामा ४ रेक्टर स्केलको भुकम्प गएको छ ।

राति ८ बजोर ५५ जाँदा बझाङको केदारस्युँ गाउँपालिका भामचौरलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

थप विवरण आउँन बाँकी छ।

 


प्रतिक्रिया दिनुहोस्