अस्ट्रेलियामा कोरोनाका कारण २३ जनाको मृत्यु भएको छ भने पाँचहजार भन्दा बढी मानिसहरु संक्रमित भएका छ्न । यसैबिच न्यु साउथ बेल्सले ९० दिनको लक डाउनको घोषणा गरेको छ ।
लकडाउन ९० दिन पुर्याउने घोषणा सङै जरिवाना रकम पनि वृद्धि गरिएको छ। साउथ वेल्समा लकडाउन उलंघन गरिए एकहजार डलर तिर्नु पर्ने छ ।