काठमाडौं । कोरोना भाइरसबाट स्पेनमा मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा मात्र ८ सय भन्दा धेरैको मृत्यु भएपछि ९ हजार भन्दा बढि पुगेको छ।
#BREAKING Spain death toll tops 9,000 with 864 fatalities in 24 hours: govt pic.twitter.com/bqZkgaIfvb
— AFP news agency (@AFP) April 1, 2020
संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६ पुगेको हो।
विश्वमा कोरोना सबैभन्दा बढि प्रभावित हुने देशमा स्पेन तेस्रो स्थानमा छ।
गत मार्चदेखिनै स्पेनमा लकडाउन गरिएको छ।