काठमाडौं । काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा अहिले हावाहुरी सहित छिटफुट बर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले मेघ गर्जन सहित बर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।
यस्तो छ महाशाखाको मौसम पूर्वानुमान