काठमाडौँ । आज (बुधबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३६ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३्२ रुपैयाँ ९ पैसा र बिक्रीदर ३२ रुपैयाँ २५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ११ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ७६ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ १७ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर