झन् बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १ : १८


काठमाडौँ । आज (मंगलबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।      

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा तोकेको छ।       

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३्र२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५ पैसा रहेको छ।   

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३३ रुपैयाँ ३७ पैसा छ भने बिक्रीदर मूल्य १३४ रुपैयाँ ३ पैसा छ।               

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ७२ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ४७ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्