कोरोनाबाट सबैभन्दा बढि प्रभावित हुने तेस्रो देश बन्यो स्पेन

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : २१


मड्रिड । स्पेनमा कोरोना भाइरसका संक्रमितको संख्या ८५ हजार पुगेसँगै कोरोनाबाट विश्वमा सबैभन्दा बढि प्रभावित हुने देशमा स्पेन तेस्रो देश पुगेको छ।

स्पेनमा ७ हजार ३ सय ४० जनाको मृत्यु भएको। पछिल्लो २४ घण्टामा मात्रै ८ सय भन्दा बढिको ज्यान गएको छ।

पछिल्लो अपडेट अनुसार अमेरिकामा सबै भन्दा धेरै १ लाख ४४ हजार संक्रमित छन् भने दोस्रोमा इटली र तेस्रोमा स्पेन प्रभावित बन्न पुगेको हो।

कोरोनाको जोखिम उच्च बिन्दुमा पुगेपछि स्पेनमा थप नयाँ प्रतिबन्ध लगाइएको छ।

 


प्रतिक्रिया दिनुहोस्