सुतेको बिछ्यौनामा मृत अवस्थामा भेटिइन सानुमाया

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ०५


काठमाडाैं । ललितपुरको महांकाल गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छिन ।

महांकाल गाउँपालिकामा वडा नं. २ मानिखेलमा २८ वर्षिय सानुमाया स्याङ्तान सुतेको बिछौनामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्