काठमाडौं । गृहमन्त्रालयले लकडाउनबाट समस्यामा परेका मजदुरहरलाई उपभोग्य वस्तु उपलब्ध गराउने निर्णय गरेको छ।
आइतबार सिंहदरबारमा बसेको बैठकले आपूर्ती व्यवस्थापनको नेतृतव सबै स्थानीय तहहरुलाई दिने निर्णय समेत गरेको छ।