काठमाडौं । अष्ट्रेलियामा ८ नेपाली विद्यार्थीलाई कोरोना संक्रमण पुस्टि भएको छ।
अष्ट्रेलिया स्थित नेपाली राजदतावासले विज्ञप्ति जारी गर्दै नेपालीमा कोरोना पोजेटिभ देखिएको जनाएको छ।
दुतावासका अनुसार न्यु साउथ वेल्समा ४ जना, भिक्टोरियामा ३ र तस्मानियामा १ नेपालीमा कोरोना पोजेटिभ देखिएको हो।
तस्मानियाका नेपाली विद्यार्थीभने संक्रमणबाट निको भएको दुतावासले जनाएको छ।