यूके पाण्डको मूल्य बढ्यो, डलरको घट्यो, कुन देशको कति ?

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : १३


काठमाडौँ । आज (शनिबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ भने केहीको बढेको छ।    

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२० रुपैयाँ ८ पैसा तोकेको छ।     

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ५६ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ २२ पैसा छ।             

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ १ पैसा छ भने बिक्रीदर मूल्य १४६ रुपैयाँ ७४ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्