उपत्यकामा हावाहुरी सहित बर्षा

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ४ : २६


काठमाडौं । काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा बर्षा भएको छ। 

शुक्रबार राति मेघ गर्जन सहित देशका विभिन्न भागमा बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिवार समेत बर्षा हुने पूर्वानुमान गरेको छ । 

यस्तो छ महाशाखाको पूर्वानुमान


प्रतिक्रिया दिनुहोस्