बेलायतका प्रधानमन्त्रीलाई नै कोरोना संक्रमण

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : २८


काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई नै कोरोना संक्रमण भएको छ। 

उनी कोरोना भाइरसको संक्रमण हुने विश्वमै पहिलो कार्यकारी प्रधानमन्त्री बनेका छन्।

जोनसनले आफूमा कोरोना भाइरसको संक्रमण भएको जानकारी शुक्रबार ट्वीट मार्फत दिएका हुन्।


प्रतिक्रिया दिनुहोस्