बेलायतमा पहिलो पटक चिकित्सकको मृत्यु

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ६ : ३७


लण्डन । बेलायतमा कोरोनाबाट पहिलो पटक एक चिकित्सकको मृत्यु भएको छ।

७६ वर्षीय डा हबीब जैदी बुधवार बिरामी भएपछि अस्पताल भर्ना भएका थिए।

उनको परिक्षणको रिपोर्ट अझै आउँन बाँकी छ तर, परिवारका सदस्यले कोरोनाकै लक्षण देखिएको बताएका छन्।

परिवारले  उनले आफ्नो जीवन पेशाकै लागिनै बलिदान दिएका बीबीसीलाई बताएका छन्।


प्रतिक्रिया दिनुहोस्