आगामी तीन दिनको मौसम पूर्वानुमान: वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १ : ०७


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भू-भागका आज मध्य तथा पुर्वी  पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली भू-भागका केहि स्थानहरुमा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

तीन दिनको पूर्वानुमान

शुक्रबार

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्णबदली तथा बाँकी भू-भागमाआंशिकदेखि सामान्य बदलिरहने छ । पश्चिमी भू-भागकाकेहिस्थानहरुमार मध्य तथा पुर्वीपहाडी भू-भागकाएक वा दुई स्थानहरुमामेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यमहिमपातकोसम्भावना रहेको छ ।

रातीः देशको पश्चिमीर मध्यभू-भागमा सामान्यदेखि पूर्णबदली रही बाँकी भू-भागमाआंशिकदेखि सामान्य बदलिरहने छ । देशका केहिस्थानहरुमामेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातकोसम्भावना रहेको छ ।

शनिबार

दिउँसोः देशकोपहाडीभू-भागमा आँशिक बदली रही बाँकी भू-भागमामौसम सामान्यतया सफा हुने देखिन्छ। पहाडीभू-भागकाएक वा दुई स्थानहरुमा अपरान्हतिर मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । रातीः देशकोपहाडीभू-भागमा आँशिक बदली रही बाँकी भू-भागमामौसम सामान्यतया सफा हुने देखिन्छ ।

आइतबार

दिउँसोः देशभरमौसम सामान्यतया सफा देखिहुने देखिन्छ । रातीःदेशकोपहाडीभू-भागमा आँशिक बदली रही बाँकी भू-भागमामौसम सामान्यतया सफा देखिहुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्