पश्चिम नेपालमा खसेको वस्तु उल्का पिण्ड हुन सक्छ : नासो

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ५ : ३४


काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाईटि (नासो)ले नेपालको पश्चीमी क्षेत्रमा खसेको चम्कीलो वस्तु उल्का पिण्ड हुन सक्ने बताएको छ।

बिहिबार राति खसेको उक्त वस्तु आफ्नो वरपर खसेको भए जानकारी दिन नासोले विज्ञिप्ति मार्फत आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्