नयाँ दिल्ली । भारतले लकडाउनको मारमा परेका गरिब जनतालाई राहत दिने घोषणा गरेको छ ।
भारतीय वित्त मन्त्री निर्मल सीतारमणले बिहिबार एक पत्रकार सम्मेलन गर्दै राहतको घोषणा गरेकी हुन्।
कोरोना संकटसँग जुघ्न वित्त मन्त्रीले एक लाख ७० हजार करोड (भारु) रुपैँयाको राहत प्याकेजको घोषणा गरिन्।
उक्त रकमबाट ८० करोड गरिब जनतालाई ३ महिनासम्मका लागि १० किलो चामल अथवा गहुँ र १ किलो दाल दिइने छ।
भारतले जनतालाई भोकै रहन नदिने प्रतिबद्धता जनाउँदै उक्त राहत प्याकेज घोषणा गरेको हो।
कोरोना भाइरस फैलनबाट रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशभर २१ दिनसम्मका लागि लकडाउनको घोषणा गरेका थिए।
लकडाउनपछि जनजिवन एवं आर्थिक गतिविधि ठप्प छ।
प्रधानमंत्री ग्रामीण कल्याण योजना (अगले 3 महीनों के लिए): 80 करोड़ गरीब लोग (2 /3rd भारत की जनसंख्या) जिन्हें पहले से ही 5 किलो चावल / गेहूं प्रति व्यक्ति मिलता है, अब उन्हें अतिरिक्त 5 किलो चावल / गेहूं मुफ्त मिलेगा। साथ ही 1kg दाल भी दी जाएगी: वित्त मंत्री निर्मला सीतारमण pic.twitter.com/oatS1p2H3q
— ANI_HindiNews (@AHindinews) March 26, 2020
तीन महीने के लिए प्रत्येक स्वास्थ्य कर्मचारी को 50 लाख रुपये का चिकित्सा बीमा दिया जाएगा : वित्त मंत्री निर्मला सीतारमण https://t.co/zo9IJKpTg8
— ANI_HindiNews (@AHindinews) March 26, 2020