लकडाउनमा घरबाट बाहिर निस्किए सुनील ग्रोवर, प्रहरीद्वारा लाठीचार्ज

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ७ : ०८


कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भारतले पूर्ण लकडाउनको घोषणा गरेको छ। तर लकडाउनको उल्लङ्घन गर्दै केही मानिसहरु बाहिर निस्किएका छन्। 

डकडाउनको समयमा बाहिर निस्किनेलाई भारतीय प्रहरीले लाठीचार्ज गरेको छ। यसै क्रममा सामाजिक सञ्जालमा एउटा पोस्ट निकै भाइरल बनेको छ। जसमा कमेडिउन सुनील ग्रोबर रहेका छन्। यो पोस्ट ग्रोवरले आफ्नै इंस्टाग्राममा शेयर गरेका छन्। उक्त तस्वीरको क्याप्सनमा उनले लेखेका छन्, 'हाहाहा भगवानका लागि आफ्नै घरमा बस्नुहोस्।' 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Ha ha Stay at home for God sake.

A post shared by Sunil Grover (@whosunilgrover) on

ग्रोबरले घरबाट बाहिर निस्किए प्रहरीको लठ्ठी बर्सिने बताएका छन्। भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। 


प्रतिक्रिया दिनुहोस्