कोरियाबाट आउँदैछ किट्स

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ५ : ५५


गैह्रआवासी नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाले तयार गरेको कोभिङ १९ भए नभएको जाँच गर्न प्रयोग गरिने किट्स । यस्ता दुई हजार किट्स एनआरएनए दक्षिण कोरिया शाखाले नेपाललाई सहयोग गर्ने भएको  । 
तस्वीर रासस


प्रतिक्रिया दिनुहोस्