काठमाडौँ । आज (बिहीबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७२ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ९२ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४४ रुपैयाँ ७२ पैसा छ भने बिक्रीदर मूल्य १४५ रुपैयाँ ४४ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर