‘खान नपाए फोन गर्नुस, सक्दो सहयोग गर्छु’

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ११ : ३८


काठमाडौं । कोरोना भाइरसको जोखिम उच्च रहेको भन्दै सरकारले लकडाउनको घोषणा गरेको छ।

सरकारको आदेश सँगै देश ठप्प हुँदा ज्यालादारि गरेर दैनिकि गुजार्नेहरुलाई समस्या भएको छ।

यसैबीच, काठमाडौंका एक युवकले  दैनिक छाक टार्न मुस्किल परिरहेकालाई खाद्यान्न सहयोग गर्ने बताएका छन्।

नयाँ बजारका युवा कल्याण बुढाथोकी क्षेत्री सामाजिक सञ्जाल फेसबुकमा पोस्ट सेयर गर्दै उनले काठमाडौँ महानगरपालिकाको वडा १६ मा बस्नेहरुमा कसैलाई समस्या भए फोन गर्न आग्रह गरेका छन।


प्रतिक्रिया दिनुहोस्