लकडाउन उल्लंघन गर्नेलाई भक्तपुरमा यस्तो सजाय (भिडियो)

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : १८


काठमाडौं ।  सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघनका विभिन्न घटना आइरहेका छन्।

सरकारको निर्णय कार्यान्वयन गर्न प्रहरी सक्रिय भएर लागेको छ।

यसैबीच, भक्तपुरको मध्यपुर थिमी बाहाखा बजारमा प्रहरीले नियमको उलंघन गर्नेलाई सजाय दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

यस्तै, सामाजिक सञ्जालमा सुनसरीमा प्रहरीले लाठी प्रहार गरेको अर्को भिडियो सामाजिक सञ्जालमा भाइरल छ।


प्रतिक्रिया दिनुहोस्