बिहारमा लकडाउनका बीच जनतालाई राहतस्वरुप पैसा दिइने

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : २६


एजेन्सी । भारतको बिहार राज्यले लकडाउनका बीच जनतालाई राहत दिने घोषणा गरेको छ।

बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले प्रत्येक परिवारलाई १ हजार भारुका दरले राहत दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमले नजाएको छ।


प्रतिक्रिया दिनुहोस्