क्वारेन्टाइमा बस्दा यी नियम पालना गर्न चिकित्सकको सुझाव

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : ३१


काठमाडौं । कोरोना भाइरसको जोखिमका बीच नेपालमा पनि उच्च सर्तकता अपनाइएको छ।

सरकारले लकडाउन गरेपछि धेरै मानिसहरु अहिले घरमै बसेका छन।

जोखिमबाट बच्न क्वारेन्टाइमा बसेका तथा बस्न चाहनेहरुले निम्न सुझाव पालना गर्नुपर्ने चिकित्सकले बताएका छन।


 


प्रतिक्रिया दिनुहोस्