विश्वलाई आतङ्कित पारेको कोरोनाभाइरस वास्तवमा के हो ?

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ४ : ३१


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १९७ देशमा फैलिएको छ। 

कोरोना भाइरसको महामारीबाट अहिलेसम्म १८ हजार ८ सय ७१ जनाको ज्यान गएको छ भने ४ लाख २२ हजार ९६ जना संक्रमित भएका छन्।  

सबै भन्दा बढी इटलीमा कोरोना भाइरसबाट ज्यान गएको छ। इटलीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाको ज्यान गएको छ भने ५ हजार २४९ जना नयाँ संक्रमित फेला परेका छन्। 

पूरै विश्वलाई आतङ्कित पारेको कोरोनाभाइरस वास्तवमा के हो ? यसले तपाईँलाई कसरी असर पार्न सक्छ ?अनि यसबाट जोगिने उपाय के हुन् त ?

हेर्नुहोस् भिडियो


प्रतिक्रिया दिनुहोस्