काठमाडौँ । आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ६५ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ३१ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४२ रुपैयाँ ४७ पैसा छ भने बिक्रीदर मूल्य १४३ रुपैयाँ १८ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर