कोरोनासम्बन्धी स्वास्थ्य सामग्री फास्ट ट्रयाकबाट खरिद गर्ने निर्णय

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : ५८


काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री ‘फास्ट ट्रयाक’ बाट खरिद गर्ने भएको छ ।

कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बालुवाटारमा बसेको बैठकले मंगलबार नै टेण्डर आह्वान गरेर सामग्री गरिद गर्ने निर्णय गरेको बताइएकाे छ ।

एक साताभित्र सबै स्वास्थ्य सामग्री खरिद गर्ने गरी प्रक्रिया अघि बढाइने बताइएकाे छ । 


प्रतिक्रिया दिनुहोस्